Dhulikhel Eco Banner new

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

2.24K
shares

काठमाडौं, १३ फागुन । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १.२४८९ प्रतिशत बोनस शेयर गरी जम्मा ९.२४८९ प्रतिशतन लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।