Dhulikhel Eco Banner new

नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त

2.47K
shares

काठमाडौं, १३ फागुन । नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पंज्ञानीलाई नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष पंज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट सोमवार पद तथा गोपनियताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ ।