Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ४ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.98K
shares

काठमाडौं, २० फागुन । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ४ सयले नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमवार तोलामा १ लाख ६८ हजार १ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार १ लाख ६९ हजार ५ सयमा कायम भएको हो ।

त्यसैगरी, मंगलवार चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । सोमवारतोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार बढेर १ हजार ९४० रुपैयाँमा कायम भएको छ ।