तीनकुनेको आगजनीमा एभिन्युज टेलिभिजनका पत्रकारको मृत्यु
वि.सं.२०८१ चैत १५ शुक्रवार १९:२८
2.18K
shares
shares

काठमाडौ, १५ चैत । राजावादीहरुको आन्दोलनको रिपोर्टीङकै क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजकको निधन भएको छ । आगोलागी भएको घरको माथि छतमा बसेर उनी रिपोर्टीङ गर्दै थिए ।
उनी लामो समयदेखि क्यामरापर्शनका रुपमा टेलिभिजनहरुमा कार्यरत थिए । पत्रकार बिक्रम श्रेष्ठले उनको निधनको पुष्टी गरेका छन् ।



















