Dhulikhel Eco Banner new

पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवाना पत्र

2.57K
shares

काठमाडौं, १७ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरपालिकाको टोलीले हुलाकमार्फत जरिवाना पत्र पठाएको छ ।

जरिवानाको पत्र बुझ्नन नमानेपछि नगर प्रहरी बलले फर्केर हुलाक मार्फत पत्र पठाएको हो । महानगरले गत शुक्रवारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको थियो ।