शेयर बजारमा १० अर्ब ७९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ वैशाख ४ बिहीवार १५:४४
2.46K
shares
shares

काठमाडौं,४ वैशाख । शेयर बजारमा १० अर्ब ७९ करोडको कारोबार हुँदा हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १ अर्ब ५८ करोड २५ लाख कारोबार भएको हो ।
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको ६२ करोड ४६ लाख कारोबार भएको छ भने एचआईडीसीएलको ४९ करोड ६१ लाख कारोबार भएको छ ।
त्यसैगरी ङादी ग्रुप पावरको ३८ करोड १५ लाख कारोबार भएको छ भने राधी विद्युतको ३७ करोड ८८ लाख कारोबार भएको छ ।

















