Dhulikhel Eco Banner new

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर

2.09K
shares

काठमाडौं, २३ वैशाख । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहका लागि कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक तथा कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो।

वरिष्ठ अधिकृत पदमा १ जना र अन्य पदहरूमा केही संख्यामा कर्मचारी नियुक्त गरिने जनाएको छ। आवेदन दिन इच्छुक उम्मेदवारले एसएलसीदेखि स्नातकोत्तर तहसम्म शैक्षिक योग्यता प्राप्त गरेको हुनु पर्नेछ।

संस्थाका अनुसार सो पदहरुमा आवेदन एसएलसी देखि स्नाकोत्तर तहसम्म उत्तिर्ण गरेको हुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले जेठ ६ गतेभित्र आवेदन दिन सक्नेछन् ।