Dhulikhel Eco Banner new

नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुग्ने

1.96K
shares

काठमाडौं, १५ जेठ । सरकारको लगानी रहेको नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याइने भएको छ ।

अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारको हिस्सा विस्तार घटाएर सर्वसाधारणको हिस्सा बढाउने नीति लिएको हो । अहिले सरकारको लगानी टेलिकममा ९० प्रतिशतभन्दा बढी छ ।