Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब १६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.76K
shares

काठमाडौं, २१ जेठ । शेयर बजारमा ५ अर्ब १६ करोडको कारोबार हुँदा अरुण काबेली पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३६ करोड २५ लाख कारोबार भएको हो ।

यसदिन राधी विद्युतको २९ करोड ८७ लाख कारोबार भएको छ भने ङादी ग्रुप पावरको २२ करोड ४९ लाख कारोबार भएको छ ।

त्यसैगरी, युनिभर्सल पावरको २० करोड ६५ लाख कारोबार भएको छ भने बरुण हाइड्रोपावरको २० करोड ११ लाख कारोबार भएको छ ।