Dhulikhel Eco Banner new

पोखरा विश्वविद्यालयमा रोजगारीको अवसर

2.05K
shares

काठमाडौं, ११ असार । पोखरा विश्वविद्यालयले कर्मचारी माग गरेको छ । विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

विश्वविद्यालयले स्वास्थ्य विज्ञान संकायतर्फ १५ जना कर्मचारी माग गरेको हो। विश्वविद्यालयले गाइनेकोलोजी, अर्थोपेडिक, डर्माटोलाजी, मेडिसिन, बायोमेडिकल, नर्सिङ लगायतका समूहमा कर्मचारी माग गरेको हो।

इच्छुकले साउन ४ गतेभित्र आवेदन दिन सक्ने सुचनामा उल्लेख गरेको छ ।