शेयर बजारमा ९ अर्ब ५० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असार २२ आइतवार १५:३१
2.68K
shares
shares

काठमाडौं, २२ असार ।शेयर बजारमा ९ अर्ब ५० करोडको कारोबार हुदाँ नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ४९ करोड ४० लाख कारोबार भएको हो ।
यसदिन लक्ष्मी सनराइज बैंक ३७ करोड ८१ लाख कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ३४ करोड २४ लाख कारोबार भएको छ ।
त्यसैगरी, गार्डियन माइक्रो लाइफको ३२ करोड ८९ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २८ करोड ८४ लाख कारोबार भएको छ ।
















