Dhulikhel Eco Banner new

उन्नति सहकार्य लघुवित्तमा रोजगारीको अवसर

3.07K
shares

काठमाडौं, २५ असार । उन्नति सहकार्य लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

लघुवित्तले कनिष्ठ अधिकृत, वरिष्ठ सहायक सुपरभाइजर कनिष्ठ सहायक प्रशिक्षार्थी माग गरेको हो।

उमेर हद अधिकृतको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र अन्यको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा पाँच वर्ष थप हुनेछ।

इच्छुक वा योग्यता पुगेकाले साउन ७ गतेसम्म आवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छन्।