Dhulikhel Eco Banner new

शेयर बजारमा ९ अर्ब ६८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.9K
shares

काठमाडौं,२६ असार । शेयर बजारमा ९ अर्ब ६८ करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५७ करोड ५ लाख कारोबार भएको हो ।

यसदिन बुटवल पावरको ३२ करोड ७३ लाख कारोबार भएको छ भने सानिमा बैंकको २६ करोड ३४ लाख कारोबार भएको छ ।

त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको १९ करोड ८५ लाख कारोबार भएको छ भने सीईडीबी होल्डिङ्सको १९ करोड ८३ लाख कारोबार भएको छ ।