बिहीवार सुनको मूल्य स्थिर
वि.सं.२०८२ साउन २२ बिहीवार १२:०३
2.59K
shares
shares

काठमाडौं, २२ साउन । स्थानिय बजारमा बिहीवार सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्यमा कुनैपनि घटबढ नभएको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।
बिहीवार प्रतितोला १ लाख ९८ हजार ४ सयमा कारोबार भएको सुनको मुल्य बिहीवार पनि सोहि मूल्यमा कायम भएको हो ।
त्यस्तै, बिहीवार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । बुधवार २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ।

















