Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब ६३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.74K
shares

काठमाडौं, ३ भदौ । शेयर बजारमा ५ अर्ब ६३ करोडको कारोबार हुँदा युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३१ करोड ७२ लाख रुपैयाँ कारोबार भएको हो ।

हिमालयन डिस्टिलरीको २८ करोड ३७ लाख रुपैयाँ कारोबार भएको छ भने राधी विद्युतको २० करोड ३३ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी बुटवल पावरको १७ करोड ५० लाख कारोबार भएको छ भने माउन्टे इनर्जीको १७ करोड ८ लाख रुपैयाँ कारोबार भएको छ ।