सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ भदौ ६ शुक्रवार ११:४०
1.98K
shares
shares

काठमाडौं, ६ भदौ । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।
बिहीवार प्रतितोला १ लाख ९४ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य शुक्रबार ४ सयले बढेर प्रतितोला १ लाख ९५ हजार २ सयमा कायम भएको हो ।
त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । बिहीवार २ हजार २९० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर २ हजार ३१० रुपैयाँ कायम भएको छ।
















