ज्योति विकास बैंकको सचिवमा थापा नियुक्त
वि.सं.२०७९ असार ७ मंगलवार १३:५२
4.49K
shares
shares

काठमाडौं, ७ असार । ज्योति विकास बैंकले कम्पनी सचिवमा बलदेव थापालाई नियुक्त गरेको ।
असार ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सचिव पारस राज कंडेलको जिम्मेवारी हेरफेर गरी वरिष्ठ प्रबन्धक पदमा कार्यरत बलदेव थापालाई मंगलवार अर्थात् असार ७ गतेदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।



















