Dhulikhel Eco Banner new

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

4.6K
shares

काठमाडौं, ७ असार । सञ्चार कर्मबाट राजनीतिमा आएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र नामक पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमा लामिछानेले पार्टीको घोषणा गरेका हुन् ।

संघिय चुनावमा स्वतन्त्रबाट उठ्न वा पार्टीमा पवेश गर्ने भन्ने विषयमा छलफल गरिरहेका उनले नयाँ पार्टी घोषणा गरेका हुन् ।