एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार बढी विद्यार्थी उत्तीर्ण
वि.सं.२०८२ असोज ११ शनिवार ११:२९
shares

काठमाडौं, ११ भदौ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार माध्यमिक शिक्षा परीक्षा ९एसईई० पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डा। महाश्रम शर्माका अनुसार कुल १ लाख ४३ हजार २५७ जना परीक्षार्थीमध्ये ८३ हजार ५६४ जना विद्यार्थी पूरक परीक्षामा उत्तीर्ण भएका छन्।
यही परीक्षामा ५९ हजार ६९३ जना विद्यार्थी अनुत्तीर्ण, अर्थात् अवर्गीकृत भएका छन्।
पूरक परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन गरिएको थियो। वार्षिक परीक्षामा दुई विषयसम्म ुनन ग्रेडेडु प्राप्त गर्ने वा अनुपस्थित रहने विद्यार्थीलाई बोर्डले पूरक परीक्षा दिन मौका दिएको थियो।


















