शेयर बजारमा ४ अर्ब ६२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असोज २१ मंगलवार १५:४७
2.98K
shares
shares

काठमाडौं, २१ असोज । शेयर बजारमा ४ अर्ब ६२ करोडको कारोबार हुँदा युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २८ करोड ३१ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको १९ करोड ४५ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १२ करोड ६१ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी शिवम सिमेन्टको १२ करोड २३ लाख रुपैयाँ कारोबार भएको छ भने सिनर्जी पावरको ११ करोड ९९ लाख रुपैयाँ कारोबार भएको छ ।



















