शेयर बजारमा ५ अर्ब ७६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असोज २२ बुधवार १५:३५
2.7K
shares
shares

काठमाडौं, २२ असोज । शेयर बजारमा ५ अर्ब ७६ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २६ करोड १६ लाख रुपैयाँ कारोबार भएको छ ।
यसदिन युनियन हाइड्रोपावरको २४ करोड ४९ लाख रुपैयाँ कारोबार भएको छ भने सिजर्नी पावरको २२ करोड ५० लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ८० लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १७ करोड ७१ लाख रुपैयाँ कारोबार भएको छ ।

















