Dhulikhel Eco Banner new

शेयर बजारमा ९ अर्ब २० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.56K
shares

काठमाडौं, १६ कात्तिक । शेयर बजारमा ९ अर्ब २० करोडको कारोबार हुँदा हिमालयन बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन युनियन हाइड्रोपावरको ३४ करोड ३० लाख रुपैयाँ कारोबार भएको छ भने बुटवल पावरको २५ करोड ४८ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी, राधी विद्युतको २४ करोड ५० लाख रुपैयाँ कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ५१ लाख रुपैयाँ कारोबार भएको छ ।