Dhulikhel Eco Banner new

एफएनसीसीआईका अध्यक्ष ढकाललाई सुर्कीर्तिमय राष्ट्रदीप

4.69K
shares

काठमाडौं, १ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षे चन्द्र प्रसाद ढकाल सुर्कीर्तिमय राष्ट्रदीपबाट विभूषण भएका छन् । राष्ट्रपति कार्यालयमा नयाँ वर्षको अवसरमा एक कार्यक्रमको आयोजना गरिएकाे कार्यक्रममा  राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई विभूषण प्रदान गरेका हुन् ।

ढकालले नेपालको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनलाई विभुषित गर्ने सूचिमा समावेश गरेको थियो । ढकालसँगै अन्य २८ जनालाई पनि विभिन्न मानपदपीबाट विभूषीत गरिएको छ ।