Dhulikhel Eco Banner new

सुनको मूल्य सस्तियो, कतिमा हुँदैछ कारोबार ?

4.55K
shares

काठमाडौं, ५ जेठ । शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सूनको मूल्य आज तोलामा ५०० रुपैयाले सस्तो भएको हो ।

शुक्रबार सुन तोलामा १ लाख ९ हजार २०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ । चाँदीको मूल्य विगत दुई दिनदेखि स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १ हजार ३ ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।