Dhulikhel Eco Banner new

सरकारद्वारा उखु उत्पादन प्रवद्र्धन गर्न बजेटको विनियोजन

3.55K
shares

काठमाडौं, १५ जेठ । सरकारले उखु उत्पादन प्रवद्र्धन गर्न बजेट विनियोजन गरेको छ । सोमबार बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उखु उत्पादन प्रवद्र्धन गर्न बजेट विनियोजन गरेको जानकारी दिए ।

उनले भने ‘ किसानलाई उखु उत्पादन प्रवद्र्धन खर्च उपलव्ध गराउन ८० करोड विनियोजन गरिएको छ । पोषण युक्त घाँसे वालीको विकास गरौं र पशुजन्य उत्पादन बढौं भन्ने नाराका समथ १ सय वटा स्थानीय तहमा घाँसे वाली र पोषण सुधारको कार्यक्रम सञ्चालन गरिनेछ । ’