किसानलाई पेन्सन दिइने
वि.सं.२०७९ जेठ १५ आइतवार १६:२६
6.06K
shares
shares
फाइल फोटो
सरकारल आगामी आर्थिक वर्षमा किसानलाई किसान पेन्सनको व्यवस्था गरेको छ । संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

















