सबै स्थानीय तहमा अस्पताल निर्माण गर्नका लागि १० अर्ब विनियोजन
वि.सं.२०७९ जेठ १५ आइतवार १७:०७
5.46K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले आमागी आर्थिक वर्ष सबै स्थानीय तहमा अस्पताल निर्माण गर्नका लागि १० अर्ब रकम विनियोजन गरेको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

















