पूर्व पश्चिम राजमार्गका लागि ३० अर्ब ७ करोड बजेट, चौडा बढाइने
वि.सं.२०७९ जेठ १५ आइतवार १७:३८
6.08K
shares
shares
फाइल फोटो
सरकारले आगामी आर्थिक वर्षमा पूर्व पश्चिम राजमार्गलाई ४ लनको बनाउने भएको छ । यो रोजमार्गका स्तरउन्नतिका लागि ३० अर्ब ५० करोड रकम विनियोजन गरिएको छ ।
आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

















