‘नदि किनाराका गरा सधै हराभरा’
वि.सं.२०७९ जेठ १५ आइतवार १७:५७
6.71K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष नदि किनाराका गरा सधै हराभरा भन्ने नारा अघि सारकेको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

















