Dhulikhel Eco Banner new

नदि नियन्त्रणका लागि ३ अर्ब १९ करोड विनियोजन

6.24K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा नदि नियन्त्रणका लागि ३ अर्ब १९ करोड रकम विनियोजन गरेको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।