Dhulikhel Eco Banner new

बजेट सकारात्मक : अध्यक्ष गोल्छा

5.56K
shares

काठमाडौं, १५ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संकुचित आर्थिक स्थितिमा सरकारले ल्याएको बजेट सकारात्मक नै रहेको बताए । बजेट निजी क्षेत्रको अधिकांश माग सम्बोधन गर्न खोजेको भन्दै गोल्छाले भने, ‘साना ठूलामा उद्योगलाई बजेटले राम्रोसँग सम्बोधन गरेको छ । साना र ठूला उद्योगलाई सहुलियत कर्जाको विषय पनि राम्रो छ ।’

विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट किन्न पाउने व्यवस्था पनि राम्रो भएको उनले बताए । महासंघले बजेटबारे विज्ञसँग साक्षात्कार गर्ने पनि उनको भनाइ छ ।