लोकप्रिय बन्न कनिके बजेट ल्याइयो : कर्ण
वि.सं.२०७९ जेठ १५ आइतवार १९:४५
5.66K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारले चुनावलक्षित पपुलर बजेट ल्याएको बताएका छन् ।
संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कर्णले कार्यान्वयन गर्नेभन्दा पनि लोकप्रियताका लागि ‘कनिका छरेजस्तो बजेट ल्याइएको टिप्पणी गरे ।


















