Dhulikhel Eco Banner new

निर्वाचन प्रभावित गर्ने बजेट आयो : डा. रावल

4.19K
shares

काठमाडौं, १५ जेठ । नेकपा एमालेका नेता भिम बहादुर रावलले नयाँ बजेट निर्वाचनलाई प्रभावित गर्ने गरी आएको बताएका छन् । बजेट भाषण पछि पत्रकारलाई प्रतिक्रिाया दिदै नेता रावलले यस्तो बताएका हुन् ।