Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.09K
shares

काठमाडौं, २५ जेठ । शेयर बजारमा चार अर्ब ८ करोड ४९ लाखको कारोबार हुदा सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनिको २० करोड ४६ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन लक्ष्मी बैंक डिबेञ्चरको १७ करोड १७ लाख रुपैयाँ कारोबार हुदा आँखुखोला जलविद्युतको १३ करोड ८० लाख रुपैयाँको कारोबार भएको हो ।

त्यसैगरि सिटी होटल लिमिटेडको ११ करोड ७ लाख रुपैयाँ कारोबार हुदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १० करोड ३ लाख रुपैयाँ कारोबार भएको हो ।