GBIME

शेयर बजारमा ५१ अंकको गिरावट

750
shares

काठमाडौं, १६ जेठ । मंगलबार शेयर बजार भारी अंकले ओरालो लागेको छ । आज २ बजेसम्म शेयर बजार ५१ दशमलव ५६ अंकले घटेर १८९० दशमलव २१ विन्दुमा पुगेको छ ।

मंगलबार २७३ कम्पनीका ४१ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५३ करोड ६३ लाख ६९ हजार ५४० रुपैयाँ बराबरको कारोबार भएको छ ।