Dhulikhel Eco Banner new

शेयर बजारमा गिरावट, कारोबार ३ अर्ब ७९ करोड

4.12K
shares

काठमाडौं, २४ असार । साताको कारोबारको दोस्रो दिन शेयर बजारमा केहि गिरावट आएको छ । आज ० दशमलव ८० अंकले गिरावट आएको शेयर बजार परिसूचक २०७६ दशमलव ९६विन्दुमा पुगेको छ ।

सोमबार २९३ कम्पनीका १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँको कारोबार भएको छ ।

आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने बढेको छ । आज ० दशमलव ११ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८८ दशमलव ६२ विन्दुमा पुगेको छ ।