‘मर्जर र एक्विजिसनमा देखिएको समस्या आगामी साउनमा समाधान हुन्छ’
वि.सं.२०७९ असार ७ मंगलवार १७:२९
6.64K
shares
shares

काठमाडौं, ७ असार । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मर्जर र एक्विजिसनमा देखिएको समस्या आगामी साउनमा समाधान हुने बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर उनले मर्जर र एक्विजिसनमा देखिएको समस्या आगामी साउनमा समाधान हुने बताएका हुन ।

















