Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ८ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.05K
shares

काठमाडौं, १० वैशाख । स्थानीय बजारमा बिहीवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य १ हजार ८ सयले घटेको हो ।

महासंघका अनुसार बुधवार प्रतितोला ३ लाख ५ हजारमा कारोबार भएको सुन बिहीवार घटेर प्रतितोला २ लाख ९८ हजार ७ सयमा कायम भएको छ ।

त्यसैगरी, बिहीवार चाँदीको मूल्य ११० रुपैयाँले घटेको छ । बुधवार प्रतितोला ५ हजार १ सय ३० रुपैयाँ कारोबार भएको चाँदी बिहीवार ५ हजार २० रुपैयाँमा कायम भएको हो ।