Dhulikhel Eco Banner new

सुनको मुल्य घटयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

949
shares

काठमाडौं, १ साउन । स्थानीय बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शक्रबार सुनको मूल्य ३ हजार १ सयले घटेको छ।

महासंघका अनुसार सुन विहिबार प्रतितोला २ लाख ८५ हजार २ सयमा कारोबार भएको सुन शुक्रबार घटेर प्रतितोला २ लाख ८२ हजार १ सयमा कायम भएको छ ।

त्यसैगरी, शुक्रवार चाँदीको मूल्य१ सय २५ रुपैयाँले घटेको छ । विहिवार ४ हजार ३ सय २५ मा कायम भएको चाँदी बढेर शक्रवार ४ हजार २ सय मा कायम भएको हो ।