Dhulikhel Eco Banner new

आज सुनचाँदीको मूल्य स्थिर

5.95K
shares

काठमाडौं, २८ साउन । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी,चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ ।