Dhulikhel Eco Banner new

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.57K
shares

काठमाडौं, १५ साउन । स्थानिय बजारमा बिहीवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ८ सयले घटेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।

बुधवार प्रतितोला १ लाख ९४ हजार ४ सयमा कारोबार भएको सुनको मुल्य बिहीवार प्रतितोला ८ सयले घटेर तोलामा १ लाख ९३ हजार ६ सयमा कायम भएको हो ।

त्यस्तै, बिहीवार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । बुधवार २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार बढेर २ हजार २७० रुपैयाँ कायम भएको छ।