Dhulikhel Eco Banner new

नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

4.5K
shares

काठमाडौं, १५ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक शेयर जो कोही व्यक्ति तथा कम्पनीले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले पुस २३ गतेभित्र काठमाण्डौको नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।