Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ३० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.04K
shares

काठमाडौं, ३० पुस । शेयर बजारमा ६ अर्ब ३० करोडको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २६ करोड २४ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन युनियन हाइड्रोपावरको २३ करोड २६ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाई प्यानलको २२ करोड १ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी मञ्जुश्री फाइनान्सको २१ करोड ३८ लाख रुपैयाँ कारोबार भएको छ भने दोर्दी खोला जलविद्युतको १९ करोड ३० लाख रुपैयाँ कारोबार भएको छ ।