Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब १३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.74K
shares

काठमाडौं, ११ फागुन । शेयर बजारमा ५ अर्ब १३ करोडको कारोबार हुँदा आखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३६ करोड २ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन रिदी पावरको ३२ करोड १९ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाइ प्यानलको २८ करोड ७८ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी सिइडिबि होल्डीङको १८ करोड ९५ लाख रुपैयाँ कारोबार भएको छ भने ङादी ग्रुप पावरको १६ करोड ७५ लाख रुपैयाँ कारोबार भएको छ ।