Dhulikhel Eco Banner new

शेयर बजारमा १६८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.29K
shares

काठमाडौं, ११ वैशाख । शुक्रवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १.५४ अंकले बढेर २,७८८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब २७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको मेन्चियाम हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.५० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी एनआइसी एशिया फ्लेक्जी क्याप फन्डका लगानीकर्ताले ३.१६ प्रतिशतका दरले कमाएका छन् भने १०.७५ प्रतिशत एसबिएल ऋणपत्र २०८९ र इष्र्टन हाइड्रोपावरका लगानीकर्ताले लगानीकर्ताले २.९९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि आरबिबि म्युचुअल फन्डका लगानीकर्ताले २.८२ प्रतिशतका दरले गुमाएका छन्।