Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब १९ करोडको कारोबार हुँदा, यी ५ कम्पनीको उच्च कारोवार

793
shares

काठमाडौं, २३ वैशाख । शेयर बजारमा ३ अर्ब १९ करोडको कारोबार हुँदा सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनिको २२ करोड ११ लाख कारोबार भएको हो ।

यसदिन रिलायन्स स्पिनिङ मिल्सको १६ करोड ७ लाख रुपैयाँ कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको १४ करोड ८८ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि ङादी ग्रुप पावरको १२ करोड ४१ लाख रुपैयाँ कारोबार भएको छ भने अपर लोहरे खोला हाइड्रोपावरको १० करोड २१ लाख रुपैयाँ कारोबार भएको छ ।