सार्वजनिक संस्थाप्रति अविश्वास छः वाग्ले
वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:२५
910
shares
shares

काठमाडौं, १५ जेठ । सार्वजनिक संस्थाप्रति अविश्वास रहेको छ ।
यस बजेटले सार्वजनिक संस्थाप्रति अविश्वासको बाटो हटाउने केशीस गरेको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न अर्थमन्त्री डा। स्वर्णिम वाग्लले यस्तो बताएका हु्न् ।
















