Dhulikhel Eco Banner new

व्यक्तिगत आयकर दर ३९ बाट २९ प्रतिशतमा झर्‍यो

1.27K
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरमा परिवर्तन गरेको घोषणा गरेका छन्।

व्यक्तिगत आयकरको छुट सीमा १० लाख रुपैयाँ पुर्‍याइएको छ। यसअघि यो सीमा ५ लाख रुपैयाँ थियो।

त्यस्तै, व्यक्तिगत आयकर दर २९ प्रतिशतमा झारिएको छ। यसअघि यो दर ३९ प्रतिशत थियो।