Dhulikhel Eco Banner new

धितोपत्र बिक्रीबाट उठ्ने पुँजीगत लाभकर अन्तिम हुने अर्थमन्त्रीको घोषणा

1.24K
shares

काठमाडौं, १५ जेठ । आर्थिक वर्ष २०८३ ०८४ को बजेट घोषणा गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा पुँजीगत लाभकर अन्तिम हुने घोषणा गरेका छन् ।