Dhulikhel Eco Banner new

बुधवार सुनको मुल्य स्थिर

1.46K
shares

काठमाडौं, २० जेठ । स्थानीय बजारमा बुधवार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य स्थिर रहेको हो ।

महासंघका अनुसार मंगलवार प्रतितोला ३ लाख ११ हजार ३ सयमा कारोबार भएको सुन बुधवार सोहि मुल्यमा स्थिर रहेको हो ।

त्यसैगरी, बुधवार चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । मंगलवार प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँमा कायम भएको चाँदी बुधवार ५ हजार ३ सय ७० रुपैयाँमा कायम भएको हो ।